काठमाडौं: श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले ११ ओभर ५ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। पाकिस्तानकी ओपनर गुल फिरोजाले ५७ रन र मुनिबा अलीले ४६ रनको यो...}
काठमाडौँ । प्रचण्ड सरकार परिवर्तन भई ओली सरकार आएपछि शेयर बजारका लगानीकर्ताहरूको मनोबल अझै उच्च भएको छ। अघिल्लो साता उछाल लिएको नेप्से सूचकले यो हप्ताको पहिलो कारोबार दिनमा पनि निरन्तरता पाएको छ।
आइतबार परिसूचक ६१ अंकभन्दा धेरैले बढेर समग्र बजार २४८५ विन्दुमा पुगेको छ। नेप्से मात्र होइन, कारोबार...}
काठमाडौं — आज गुरुपूर्णिमा मनाइँदै छ, जसमा गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन यो पर्व वैदिककालदेखि मनाउने गरिन्छ।
शिष्यहरूले आफूलाई शिक्षा...}
काठमाडौँ — हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले साउन २४ गतेदेखि हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
असार २० गते बुकक्लोज गरेको कम्पनीका शेयरधनीहरुले असार १९ गत...}
काठमाडौं – नेपालले जारी महिला एसिया कपमा विजयी शुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्यो।
युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रनको यो...}