काठमाडौं: घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँग उपाधिका लागि भिड्ने पक्का गरेको छ।
नेपालले यसअघि भोगेको हारको बदला पनि सफलतापूर्वक लिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भए...}
बागलुङ: बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ र एकजनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमगोठका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको छ। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
बडिगाड गाउँपालिक...}
ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसमा बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा केही घटेको देखिएको छ।
असार मसान्तसम्म बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ६९ करोड रुपैय...}
काठमाडौँ। सरकारले आगामी आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन, २०८१ साउन २० गते, उपत्यकाका काठमाडौँ, ललितपुर, र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।...}
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।
गत वैशाख १४ गतेबाट सञ्चालन भएको परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमिततर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए। तीमध्ये २...}