काठमाडौं–पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०÷८१ मा पूर्वी नाका हुँदै ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर...}
काठमाडौं– भदौ महिनामा आएर कर्जा प्रवाह बढ्न थालेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। साउनमा दुई अर्बमात्रै कर्जा प्रवाह भएकोमा भदौको १० दिनमै १२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। साउन अन्त्यसम्ममा कुल कर्जा ५१ खर्ब ७१ अर्ब रुपैयाँ प्रवाह भएकोमा भदौको ९ गतेसम्ममा ५१ खर्ब ८४ अर्ब...}
काठमाण्डौ । श्रमको खोजीमा विद्यार्थी भिसामा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन्। विश्वविद्यालयमा पढ्दै काम गर्ने सपना बोकेर रुस गएका यी युवाहरूको न पढाइ छ, न काम। कक्षा लिन नसक्दा उनीहरूको भिसा पनि नवीकरण हुन सकेको छैन। दलालहरू मार्फत भिसा नवीकरण गर्न प्रयास गर्दा झनै ठगीमा परेका...}
काठमाडाैं - बुधबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ, जसमा प्रतितोला ८०० रुपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार, छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थिय...}
काठमाडौं — अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा मुना पाण्डे नामकी २१ वर्षीय नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। प्रारम्भिक अनुसन्धान अनुसार, मुनाको हत्या हत्याराले कोठाभित्रै पसेर गोली हानेर गरेको पुष्टि भएको छ।
वेष्ट एअरपोर्ट ब्लुभर्ड...}