काठमाडौं । गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।
आइतबार महानगरी प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अभद्र व्यवहार गरेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको थियो ।
सांगीतिक कार्यक्रमको लागि आस्था अहिले भारतको सिक्किममा छिन् । अब उनी नेपाल आउनेबित्तिकै...}
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी कार्यकर्तालाई ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अबउप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् ।
नेकपाले पार्टीको आन्तरिक रूपमा सर्कुलर गरेको विशेष परिपत्र ७ मा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउन ‘उर्द...}
प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित नेता पोखरेलको सोमबार दिउँसो १ बजे ८२ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस केनद्रीय सदस्य डा. चन्द्र भण्डारीले रूपन्देहीस्थित निवासमा उनको निधन भएको जानकारी द...}
काठमाडौँ, ७ माघ । बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने...}
पालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज (आइतवार)विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो । पृथ्वी नारा...}