इरानबाट उडेको विमान दुर्घटना भएको छ । इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको हो ।
युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
विमानकाे इन्जिनमा प्राविधिक समस्या देखिएका कारण दुर्घटनाग्रस्त भएको अन्तर्राष्...}
युक्रेनको बोइङ ७३७ विमान इरानमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १८० यात्रुकै मृत्यु भएको छ । बुधबार बिहानै भएको उक्त विमान दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्नेबित्तिकै दुर्घटना भएको जनाइएको छ । विमान युक्रेनको र...}
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ...}
काठमाडाैं, २५ पुस । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमे...}
पश्चिमी वायुको प्रभावको कारण केही दिन बदली भएको मौसम शुक्रबार (आज)देखि सुधार हुने भएको छ ।
पश्चिमी वायु कमजोर भएकाले शुक्रबारदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकासहित देशको मध्य, पूर्व र पश्चिमका अधिकांश स्थानको मौसम सफा रहनेछ । हिमाल...}