रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान पौने ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो।
साहलाई प्रहरीले गौर नगरपालिका ४ बाट पक्राउ गरेको हो।झोलामा पैसा हालेको रहेछ। प्रहरीलाई शंका लागेर उनलाई सोधपुछ गरेको थियो,’ रौत...}
जापानको नारिता उड्ने भनेको नेपाल एयरलाइन्सको जहाजल उडान अनुमति पाउन नसक्दा अन्यौलमा परेको छ । मंगलबार राति ९ बजेका लागि नेपाल एयरलाइन्सको वाइडबडी जापानको नारिता जाने भनिएको भएपनि नेपाल उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइनसकेकाले उडानको लागि अन्यौल भएको बताइएको छ । वाइडबडी केही नेपाली र जापानीज लिए...}
काठमाडौं । जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको चाप बढेको हो ।
प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको...}
शुक्रबारदेखि फरार रामेछापका एक कोरोना संक्रमित तीन दिनपछि दोलखामा भेटिएका छन्। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि फरार गोकुलगंगा गाउँपालिकाका संक्रमितलाई सोमबार प्रहरीले दोलखामा फेला पारेको हो। उनको खोजीमा प्रहरी, जनप्रतिनिधि र स्थानीय जुटेका थिए।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार...}
काठमाडौं । संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ ।
उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि...}