भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ। सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका-३ घर भई हाल चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो।
सुत्केरी भएको आधा घण्टापछि महिलाको मृत्यु भएपछि अस्पता...}
बागलुङ जिल्लामा मंगलबार थप ११ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाको बरेङ गाउँपालिकामा ८ र निसीखोला गाउँपालिकामा ३ गरी ११ जनामा कोरोना पुष्टी भएको हो । थप ११ जनामा कोरोना पुष्टी भएसंगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ ।
पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बरेङ गाउँपालिकाका ८...}
बिश्वभरी फैलिएको कोरोना भाइरस( covid 19) को महामारीले निम्त्याएको कठिन परिस्थितिमा गर्ववति महिलाहरुलाई मध्यनजर गर्दै वडा ले पोषिलो आहार वितरण गरेको छ ।
बाग्लुङ्गको मुलपानी स्वास्थ चौकीको आयोजना र बाग्लुङ नगरपालिका वडा न. ७ को आर्थिक सहयोगमा वडा भित्रमा रहेका गर्ववती महिलाहरुको पोषणलाई थप सहयोग गर्...}
रुपन्देहीको तिलोत्तमा–१० मैनहियामा कोदालो प्रहारबाट हत्या गरिएका ५ जनाको घाँटीमा चोट देखिएको छ ।
हत्या गरिएकाहरुमा माधव मुसहर ४० , उनकी श्रीमति जानकी मुसहर ३७ बर्ष कोषराज मुसहर, १४ ,करन चौधरी १७ र आशिष चौधरी १७ रहेका छन् ।
गंगादेवी पशु फार्मका एक कामदारले त्यहाँ कार्यरत ५ जनालाई गए राति कोदालो प्...}
काठमाडौं । चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार ती पुरुषमा सोमबार (हिजो ) कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
स...}