काठमाडौं – सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी गरेको छ।
सांसद अमरेशकुमार सिंहले एनसेल र स्पेक्ट्रलाइट (युके) लिमिटेडबीच भएको ८० प्रतिशत सेयर खरीद–बिक्री सम्झौता रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर...}
नेपाल स्टक एक्सचेन्ज नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरेको हो ।
यस संगै अब लगानीकर्ताले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार गर्न पाउने छैनन् ।...}
काठमाडौं: जाजरकोटको नायकवाडा आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो। यो भूकम्प आसपासका जिल्लामा पनि महशुस गरिएको बताइएको छ।
यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्य...}
नेपालले कार्बन व्यापारमार्फत पहिलोपटक १ अर्ब ६० करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ। रौतहटदेखि कञ्चनपुरसम्मका १३ जिल्लाका १७ लाख हेक्टर वनजंगलको संरक्षणबाट सन् २०१८ देखि २०२४ सम्म २.४ मिलियन टन कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकको ‘वन–कार्बन साझेदारी सुविधा (एफसीपीएफ)’ कार्यक्रमअन...}
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद (डिपी) अर्याल नियुक्त भएका छन्। सोमबार बसेको रास्वपाको सचिवालय बैठकले सभापति रवि लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनी...}