भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।
गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।
‘बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापान...}
नोभेल कोरोना भाइरसका १३९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमित थपिएका हुन् ।
आइतबार देशभर १३० कोरोना भाइरस संक्रमित फेला परेका थिए भने ७५ जना डिस्चार्ज भएका थिए ।
देशभर सक्रिय संक्रमितको संख्या चार हजार...}
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त हुनुभएकाे छ । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले निवर्तमान सदस्यसचिव सिलवाल नै नियुक्त गरेको हो ।
खेलकुद विकास ऐन २०४८ अनुसार यसअघि सदस्स्य सचिव रहनुभएका सिलवाल नयाँ ऐन लागू भएपछि पदमुक्त...}
दार्जुलामा पहिरोमा परी एक दम्पत्ती बेपत्ता भएका छन् । घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा बेपत्ता बनेका हुन् ।
मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाए...}
यौनशोषणको आरोपमा युट्युबर अर्जुन शिवाकोटीलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदालत काठमाडौँका आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।
महानगरीय अपराध महाशाखाले असार १५ मा शिवाकोटीलाई पक्रेर अनुसन्...}