नेपाल जारी दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।आज(आइतबार) भएको खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालकाे तर्फबाट सुनिल बलले ११ औं मिनेटमा नै गाेल गरेर अग्रता दिलाएका थिए । जुन गाेल नै नेपालकाे जितका लागि निर्णायक...}
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो।...}
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार बाँकेको कोहलपुरमा भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । सोमबार काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरी विद्यार्थीहरुलाई प्रहरीले रबर गोली, अश्रु ग्याँस प्रहार तथा कुटपिट गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।
आइतब...}
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।
आज (मंगलबार) दशरथ रंगशालामा हुने समापन समारोहलाई प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा १ घण्टा ३० मिनेट सम्बोधन गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश...}
आज सम्पन्न नेपाल र भुटान बीचको खेल नेपालले २-१ ले आफ्नो कब्जामा पार्दै ऐतिहासिक सफलता पाएको छ ।
खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले दोश्रो गोल गरेका थिए । दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेलमा नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका हुन् । यसअघि नेपालकै अभिषेक रिजालले १६ औं मि...}