नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन्।
शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्...}
देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८७१ जना देश...}
काठमाडौं । संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका छन् ।
अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भा...}
एजेन्सी । कोरोना संक्रमणलाई निको पार्ने खोप कहिले आउँछ ? अहिले सबैको प्रश्न र चासो यहि हो ? योसंगै अर्को पनि प्रश्न थपिएको छ, यदी कोरोना भाइरसविरुद्धको खोप आइहाल्यो भने पनि त्यसले हामीलाई कहिलेसम्म सुरक्षित राख्न सक्छ ? एक पटक खोप लगाएपछि जीवनभर सुरक्षित भइन्छ त ?
कोरोना भाइरसविरुद्धको खोप विकासमा ल...}
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना संक्रमणको बेलामा आफ्नो पक्षमा सडकमा भीडभाड र प्रदर्शन नगर्न अनुरोध गरेका छन्।
उनको पुनर्नियुक्ति माग गर्दै सडकमा जनस्तरबाट प्रदर्शन भइरहेका छन्। घिसिङ २८ गते प्राधिकरणमा चार वर्षे कार्यकाल सकेर विदा भएका थिए।
शनिबार विज्ञप्...}