राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो ।
क साताअघि सिक्किम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सु...}
चितवन , १३ माघ । बिभिन्न कारणले तनावमा आएकाहरु चितवनको नारायणी नदीमा फाल हानेर आफ्नो ज्यान नै लिन खोज्ने घटना बढ्दो छ ।
सोमबार पनि एक महिला नारायणी नदीमा हामफालेर आफ्नो ज्यान लिन खोज्दा एक डुंगा चालकसहित स्थानीयले उद्धार गरेर उनलाई बचाएका छन् । नारायणी नदीमा हामफालेकी ५० बर्षीया मधुकला खनाललाई एक डु...}
नियाँ स्वास्थ्य अधिकारीहरूले नोवल कोरोनाभाइरसका कारण १०६ जनाको ज्यान गएको जानकारी मंगलवार दिएका छन् । कुल ४५ सय १५ जना यसबाट संक्रमित भएको उनीहरूले जानकारी दिए ।
राष्ट्रिय स्वास्थय आयोगले दैनिक रिपोर्ट जारी गर्दै ९७६ जना रोगीको अवस्था गम्भीर रहेको जनाएको छ ।
कुल ६० जनालाई रोग निको भएपछि अस्पतालबाट ड...}
तीन ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । भैरहवाबाट परासीतर्फ जाँदै गरेको र परासीबाट भैरहवा आउँदै गरेका ३ ट्रक अनियन्त्रित भइ एकापसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।
भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख...}
नेपाली लोकदोहोरीका अब्बल सर्जक शिव हमालको सिर्जना मन नपराउने मानिस निकै कम होलान । नेपाली लोकदोहोरीमा धेरैले उनलाई गुरुको रुपमा पनि लिन गर्दछन ।
मिलनशार र क्षमतावान सर्जक हमालले सिर्जना गरेको नयाँ गीत आज मुटु भर्खर मात्र सार्वजनिक भएको छ । मुटुनै छुने शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीत...}