पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित कोरोना मुक्त

लचिलो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि भएको छ ।

आज मन्त्रालयले दिएको जानकारीअनुसार सो सङ्ख्यामा नयाँ संक्रमित थपिएका हुन । यो संगै नेपालमा एक लाख २१ हजार ७४५ जना संक्रमित पुगेका छन् । त्यस्तै पछिल्लो 24 घण्टामा ३ हजार ५ जना ६४ जना कोरोना बाट मुक्त भएका छन् । संक्रमणबाट मुक्त हुने यो अहिलेसम्मकै ठूलो संख्या हो ।

यो समयमा १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन् ।

प्रतिक्रिया