२४ घण्टामा ३ हजार ५ सय २२ जनामा कोरोना मुक्त

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना कोरोना मुक्त भएका छन् ।

आज मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ४ हजार ३ सय ९२ जना नयाँ संक्रमित थपिएका हुन । आज २१ जनाले यो रोग बाट ज्यान गुमाएका छन् ।

यो समयमा १४ हजार पीसीआर परीक्षण भएका छन् । चाडपर्व नजिकिँदै गर्दा संक्रमित दर समेत बढिरहेको छ ।

यो संगै मन्त्रालयले सबैलाई चाडपर्व सामन्ने रुपमा बसेकै ठाउँमा मनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया