नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले स...}
काठमाण्डौ । सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले संचालन गरेको वालेटमार्फत गरिने राजश्व भुक्तानी सम्बन्धी कारोबार आगामी पुससम्मका लागि निःशुल्क हुने भएको छ ।
1601631047250X250.gif
नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्ने सबै स...}
अनशनरत डा. गोविन्द केसीको मुटुले एक्कासि काम गर्न नसक्ने जोखिम बढेको छ । चिकित्सकहरुका अनुसारर डा. केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ ।
यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने (सडन कार्डियाक एरेस्ट) जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले...}
प्रदेश– १ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो ।
यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निर...}
कोरोना भाइरस संक्रमण भएर स्वास्थ्यमा सुधार नदेखिएपछि नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । सरकारी अस्पताल वीरमा उपचाररत चौधरीकाे स्वास्थ्यमा चौथो दिनमा पनि केही सुधार नआएपछि शुक्रबार रातिदेखि आइसीयूमा सारिएको हाे ।
चौधरीकाे निजी सचिवालयले दिएकाे जानकारी अनुसार संक्रमण पुष्टि भ...}