• गृहपृष्ठ /
  • अनौठो बिश्व ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर ,
  • समाचार

चुनाव हारेका ट्रम्पलाई श्रीमतीले पनि छोड्ने,यस्तो छ कारण

एजेन्सी – चुनावी हारको नतिजाले तनाव झेलिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई अर्को दुःखद घटनाको सामना गर्नुपर्ने भएको छ ।

समाचार एजेन्सीले जनाए अनुसार उनलाई पत्नी मेलानियाले सम्बन्ध विक्षेद गर्न लागेकी हुन ।  

समाचारमा उनी पदमै रहदा देखि नै संबंध विच्छेदको माग भएको बताइएको छ । तर चुनावी हार संगै यो औपचारिक भएको स्रोतको दाबी छ ।

ट्रम्प र मेलानियाको १५ वर्षको वैवाहिक सम्बन्ध पूरा भइसकेको छ । बिहे भए लगत्तै उनीहरूको सम्बन्ध त्यति सुमधुर हुन नसकेको परिवारको दाबी छ ।

तर ट्रम्पसँग अलग्गिएपछि आफ्ना छोरा बेरोनलाई ट्रम्पको विरासतमा बराबरीको अंश दिलाउनको लागि छलफल मेलानियाले गरिरहेकाले ह्वाइट हाउस आउन नसकेको बताइएको छ ।

प्रतिक्रिया