काठमाडौ—नेकापाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदलुलुप्त भएको आरोप लगाइरहेका बेला वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताले प्रचण्डको बचाउ गरेका छन् ।
नेकपाका दुई अध्यक्ष बीच विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपाल निकट केन्द्...}
अमेरिका – हिन्दूहरूको महान पर्व शुभ दिपावलीको अवसरमा अहिले नेपालमा रौनक छाइरहेको छ । नेपालमा मात्र हैन अमेरिकामा समेत दीपावली गरि तिहारलाई स्वागत गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दुहरुको महान पर्व दिपापलीको अवसरमा शुभकामना दिएका छन् । राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा शुभ...}
काठमाडौं—कोरोनाका विरामीको उचित उपचार गर्न नसकिरहेको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड—१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गरेका छन् ।
कोभिडको संक्रमण बढेको र मृत्यु भैरहेका बेला प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना...}
काठमाडौं- लोकप्रिय हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन् ।
११ दिनको अस्पताल बसाई पछि शनिबार कोरोना मुक्त भै उनी घर फर्किएका हुन् ।
आफू कोरोना मुक्त भएको कुरा उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
कोरोना संक्रमण पछि होम आइसोलेशन मा रहेका गजुरेल स्वास्थमा समस्या आए पछि प्र...}
काठमाडौं – आफ्नो जन्म दिनको अवसरमा एक बागलुङका यूबाले आविष्कार केन्द्रलाई सहयोग गरेका छन् ।
गल्कोट नगरपालिका मल्म निवासी तुलबिर थापाले ५० हजार ८९० रुपैयाँ सहयोग गरेका छन् । साथै आउँदा दिनहरूमा समेत हरेक महिना ५ हजारका दरले केन्द्रलाई सहयोग गर्ने बताउनु भयो ।
थापाले जापानमा रेस्टुरेन्ट व्यवसाय...}