काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, आफ्ना कर्मचारीहरू तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँड गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको ह...}
काठमाडौं । सरकार स्वार्थ समूहलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सक्रिय छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित चार संस्थानका कार्यकारी प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि बनाइएका कार्यविधि नै खारेज गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले नेप्से, धितोपत्र बोर्ड, निक्षेप तथा कर्जा सुरक्षा कोष र ना...}
नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ। काठमाडौँमा आयोजित प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय सम्मेलनपछि १२ बुँदे घोषणापत्र जारी गर्दै युनियनले विधेयकप्रति गम्भीर असहमति जनाएको हो।
युनियनका अनुसार, उक्त विधेयकमा प्रेस तथा अभिव्यक्ति स्व...}
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्।
युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको युद्ध विरामका लागि साउदी अरेबियामा वार्ता भएपछि ट्रम्प र जेलेन्स्की आरोप प्रत्यारोपमा उत्रिएका हुन्।
डोनाल्ड जे. ट...}
भारतको उडिसा राज्यस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत १२६ जना नेपाली विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन्।
केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको निधन भएपछि सुरक्षा चिन्ताका कारण विद्यार्थीहरू स्वदेश फर्किएको बताइएको छ। पर्साका निम...}