कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण

काठमाडौ – नेपाली काँग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परिक्षणमा आफूलाई कोरोना संक्रमण भएको बताउँदै बैठकमा आउन नसक्ने बताएका थिए ।

नेपाली कांग्रेसको आज केन्द्रिय कार्यसमितिको बैठक थियो सो बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका प्रजातन्त्रका सेनानी श्यामलाल श्रेष्ठको निधन प्रति शोक प्रस्ताव पास गरेर सम्पन्न गरेको छ ।

प्रतिक्रिया