काठमाडौ – नेपालमा पछिल्लो समय कोरोना ले ज्यान जानेको संख्या बढिरहेको छ । सबै उमेर समूहका मानिसमा कोरोना जोखिम समेत देखिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट २५ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाइ नगरपालिका वडा नं. १० की २५ वर्षीया सुत्केरी महिलाको नोबेल मेडिकल कलेजको शिक्षण अ...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
धितो पत्र बोर्डले स्वीकृति दिए पनि प्रभु लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अं...}
काठमाडौ – यसो त विगत धेरै वर्ष देखि नेपाली युवा भारतीय सेनामा काम गर्दै आएका छन् । त्यस माथि पनि भारत पाकिस्तान विवादित क्षेत्रमा समेत नेपालीले भारतको भूमि जोगाउन ज्यानको बाजी लगाएर लडिरहेका छन् ।
यस्तै दुःखद खबर भर्खर बाहिरिएको छ । जम्मू कश्मीरको भिडन्तमा फेरि एक नेपाली युवाले ज्यान गुमाएका...}
काठमाडौं–भारतका विदेश सचिव आएर फिर्ता नभएको हप्तादिन नबित्दै फेरी चीनका उच्च अधिकारीले नेपाल भ्रमण गर्ने भएका छन् । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही एकदिने भ्रमणका लागि आइतबार नेपाल आउने कार्यतालिका तय भएको छ ।
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला शुक्रबार भारत फर्किएका थिए । भारतत...}