काठमाण्डौ । विदेशी रियालिटो सो होस या प्रतियोगितात्मक सो । नेपालीहरुले आफ्नो सनसनीपुर्ण उपस्थिति जनाइरहेका छन ।
यसै विच विश्व प्रसिद्ध बीबीसी मास्टर सेफमा सहभागी भएर चर्चामा आएका सन्तोष शाह सबैको मन जित्दै उत्कृष्ट तीनमा पुग्न सफल भए । नेपाली खानाको स्वाद विश्वलाई चखाउदै उनले उत्कृष्ट तीनको स्थान स...}
काठमाण्डौ-केहि समय पहिला आइपिओ सार्वजनिक गरि बाँडफाँड भएको युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचिकृत भएसँगै आइतवारबाट कम्पनीले दोस्रो बजारमा कारोवार गर्ने छ । त्यसको लागी कम्पनीलाई करिव ९९ रुप...}
काठमाडौ – बितेको २४ घण्टामा देशभर ७८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०२९ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४...}
काठमाण्डौ-प्रभु लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको ५४ लाख कित्ता शेयरको लागी दश लाख ४४ हजार भन्दा धेरैको आवेदन परेको छ ।
ब्यवस्थापनको काम गरिरहेको सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार यो संख्या भेरिफाई गर्ने समय सम्मा घट्ने वा बड्न पनि सक्ने छ । भौतिक रुपमा आवेदन परेका कतिपय आवेदनहरु रुजु गर्न...}
काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिनु भएको हो ।
‘ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर...}