काठमाडौ – आज कारोबारको तेस्रो दिन नेप्से करिब ६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ ।
आज कारोबार भएका मध्य ५३ कम्पनीका शेयर सदस्यहरुले कमाए भने १ सय ३ कम्पनीका शेयर धनीहरुले गुमाएका छन् ।
दिन भर हरियो बनेको नेप्से बाजार बन्द हुने बेलामा मात्र घटेको थियो ।
आज ६ अर्ब...}
काठमाडौं–नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा चरम विवाद सृजना भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भए पछि ओलीले आजै संवैधानिक परिषदको बैठक राखेका छन् ।
ओलीले अध्यादेश जारी गरेपछि पछिल्लो घटनाक...}
३० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको...}
काठमाडौ – मंसीर २९ गरे देखि आइपिओ आवेदन खुला गरेको प्रभु इन्स्योरेन्स मा लगानीकर्ताको निकै आकर्षण देखिएको छ ।
आवेदन खुलेको दोस्रो दिनमै माग भन्दा तिन गुणा धेरै आवेदन परेको छ । अब शेयर बाँडफाडमा गोलाप्रथा हुने निश्चित भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अन...}
काठमाडौ – हिन्दूहरूको पवित्र धार्मिक स्थल पशुपतिनाथ मन्दिर भोलि अर्थात् बुधबारबाट भक्तजनका लागि खुल्ने भएको छ ।
कोरोना महामारी पछि मन्दिर गतवर्ष चैतदेखि बन्द भएको थियो । नेपालमा पछिल्लो समस्या संक्रमित घट्दै गए पछि विस्तारै सार्वजनिक स्थल खुल्दै गएका छन् । यसै बीच मन्दिर पनि खोल्न लागिएको हो ।
मन्दि...}