काठमाडौं–कोभिड–१९मा आम सर्वसाधारणलाई आकर्षक प्याकेज दिएर कोरोनाको बीमा गरएका बीमा कम्पनीले विमितलाई दुःख दिएका छन् । कोरोना संक्रमित भएर निको भैसक्दा पनि विमितले रकम पाएका छैनन् ।
विभिन्न बहाना बनाएर भुक्तानीमा अल्झाउँदै आएको पीडितको आरोप रहेकोछ । कोरोना बीमा मापदण्ड–०७७ मा आवश्यक कागजात पुगेका बिमि...}
सुर्खेत–आफ्नै पार्टीका सांसदले अविस्वासको प्रस्ताव दर्ता गरे पछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिमण्डल हेरफेर गर्न लागेका छन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताले अविस्वासको प्रस्तावबाट आफूलाई हटाउने रणनीति बनाएपछि शाहीले ओली पक्षका मन्त्रीलाई ह...}
संसारमा सबैभन्दा ठुलो आमा हो भन्ने कुरा धेरै ठाँउमा देख्न पाइन्छ । आमा बुबालाई भगवानको रुपमा पनि लिने गरिन्छ । जन्म दाता आमा प्रति सबैको माया र स्नेह हुने गर्दछ ।
तर यहि समाजमा यस्ता मान्छेहरु पनि छन जसले तिनै भगवानरुपी आमालाई कुटिकुटि ज्यान लिन्छन । यस्तै कहाली लाग्दो घटना भर्खर बाहिएको छ । केहि...}
अघिल्लो साता रौनक आएको नेप्सेमा यो हप्ताको पहिलो दिन भने ओरालो यात्रा सहित सुरु भएको छ । आज नेप्से ४ दशमलव ७४ अंकले गिरावट आएको छ ।
आज आइतवार नेप्से र कारोवार दुवै घटेको छ । गत साताको अन्तिम विहिवारको तुलनामा आज कारोवार घटेको छ । नेप्से घटे पनि आज चार कम्पनीहरुको सकारात्मक सर्किटमा कारोवार भएको छ ।...}
काठमाडौं– हत्या अभियोगमा पर्साका एक पूर्व सांसद विरुद्ध मुद्दा दायर भएको छ । नेकपाका विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको आरोपमा पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्साले बिहीवार जाहेरी दर्त...}