मेष – शुभ कार्यको चर्चा चलेन । आटेको काम पूरा हुने छ । आज हजुरको दिन शुभ छ ।
वृष – धन सम्पती आर्जन हुने छ । हजुरको प्रसंसा हुने छ । धन लाभ होला ।
मिथुन – नयाँ कामको सुरुवात होला । आफ्ना को साथ मिल्ने छ ।
कर्कट – आफ्ना साथ मिल्ने छ । सरकारी सम्मान प्राप्त होला । धन लाभको य...}
काठमाडौं–कोभिड–१९बाट संक्रमित भएका वैंक तथा वित्तीय संस्थाका कर्मचारीले मात्र विदा पाइरहेका बेला सरकारले निजामति कर्मचारीलाई पनि बिदा दिने तयारी गरेको छ । कोरोना संक्रमण भएपछि १४ दिन आइओसेसनमा बस्नु पर्ने भएकाले १४ दिन नै बिदा दिने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।...}
काठमाडौं– कोभिड–१९को संक्रमण तिब्र रुपमा फैलिरहेका बेला उपचार नपाएर मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । सरकारले बेहोस भएपछि मात्र अस्पताल आउन निर्देशन जारी गरे पछि धेरै विरामी घरमै आइसोलेसनमा छन् ।
आइसोलेसनमा बसिरहेको अवस्थामा अहिलेसम्म ३५ कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । उपचार नपाए...}
कोही कोही मानिस यति भाग्यमानी हुन्छ की सुन्दा पनि सबै अचम्म पर्छ । यस्तै एउटा अचम्मको खबर आएको छ ।
एक पिताले आफ्नो छोराको चौरासी गराई दिएका छन् । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको चौरासी पूजा गरिदिएका छन् ।
यस्तो घटना विरलै हुने भन्दै स्थानीहरु समेत...}
काठमाडौं–नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालीको मन जित्न विभिन्न तरिका अपनाउने गरेकी छिन् । विगतमा नेपाली गीतमा गुन्यूचोली लगाएर नाचेर चर्चामा आएकी राजदूत दसैंमा पनि फेरी प्रशंसा कमाएकी छिन् ।
नेपालीको सबैभन्दा ठूलो चाड विजया दशमीको अवसरमा चिनियाँ राजदूत यान्छीले नेपालीमा गीत गाएर सामाजिक...}