काठमाडौं–कोभिड–१९को कारण करिब १० महिनादेखि बन्द रहेका शैक्षिक संस्थामा अब विद्यालयमा नै उपस्थित भएर नियमित पठन पाठन सुरु हुने भएको छ । कोरोना महामारी कारण बन्द भएका विद्यालयहरु खोल्ने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समि...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाडौं–स्थानीयका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिसकेको ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि पनि आईपीओ जारी गर्ने तयारी गरेको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर जारी गरेको थियो । ग्रीनलाईफले दोस्रो चरणमा पन...}
काठमाडौं–पछिल्लो समय विभिन्न कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गरेका छन् । बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, पब्लिक कम्पनीले सर्वसाधारणका लागि धमाधम आईपीओ निष्कासन गरेका हुन् । केही कम्पनीले आईपीओ निष्कासन गरेका छन् भने केहीले तयारी गरिरहेका छन् ।
यसैबीच,दोर्दी खोला जलविद्युत कम्पनी लि...}
काठमाडौ – उपत्यकामा केही समय पहिला ट्रिपर आतंक थियो । अत्याधिक दुर्घटना भए पछि दिनमा ट्रिपर चलाउन अहिले प्रतिबन्ध लगाइएको छ तर दुःखद घटना भने घटिनै रहेका छन ।
यसै बीच गुर्जुधरमा टिपरको ठक्करले दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।
बुधबार बेलुकी भएको सो घटनामा ज्यान जानेमा धादिङको गल्छी घर भइ थ...}