काठमाण्डौ – चीन सरकारले अनुदानमा दिएको अक्सीजन सिलिण्डरमा आफ्नो तस्बिर छापेर वितरण गरेपछि वन मन्त्री प्रेम बहादुर आलेको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा उनको सो कामको चौतर्फी आलोचना भइरहेको छ । आलेले अनुदानको सिलिन्डरमा आफ्नो तस्विरसहित मन्त्रीको व्यतिगत गर्छ भनेर उल्लेख गरिएको छ । म...}
काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार प्रिओपन सेसनमा नेप्से ५ अंकले बढेको छ ।
आज यो सेसनमा ५२ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ । त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
यो सेसनमा आज ६४ लाखको मात्र कारोबार...}
प्युठान – प्युठानमा एकै परिवारका ३ जनाले आत्महत्या गरेको अबस्थामा शव फेला परेको छ ।
उनीहरुको रुखमा झुण्डिएको अबस्थामा शव फेला परेको हो । उनीहरु आमा,छोरा र छोरी रहेको प्रहरीले जनाएको छ ।
प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार...}
काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस वापत ३८ लाख ४० हजार २०२ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले गत चैत ९ गते सम्पन्न १५ औ...}
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको शेयर बजारमा आज पनि ब्रेक लागेको छ । दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम पनि २ अर्वले घट्न पुगेको छ ।
साताको तेस्रो दिन मंगलबार नेप्से करिव ७ अंकले घटेको छ । त्यस्तै आज कारोबार रकम भने २ अर्वले घटेको छ । सोमबार १३ अर्वमाथि पुगेको कारोबार रकम भने आज घटेर ११ अर्वमा...}