काठमाडौं–पुँजी बजारमा नेपाल राष्ट्र बैंकले शेयर किनबेचमा नयाँ नियम ल्याएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले लघुवित्तको सेयर किनबेच गर्दै आएकोमा अब लघुवित्तको शेयर किन्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थालाई...}
काठमाडौं–स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाई गर्दै उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लग...}
काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको छ भने ८ हजार ६३६ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना निको भएक...}
काठमाडौं–कोरोना नियन्त्रण गर्न जारी निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन उपत्यकामा जारी निषेधाज्ञामा दिउँसो सरकारी सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा कार्यालयको सेवा बन्द हुने भएका छन् ।
मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला...}
मेष – मनमा शान्ति हुने छ । सामान्य चोटपटक योग छ ।
वृष – आकस्मिक धन लाभ होला । साथीभाइ सँग भेट हुने छ ।
मिथुन – यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन लाग्ने छ ।
कर्कट – आकस्मिक धन लाभ हुनेछ छ । मन् प्रसन्न हुने छ ।
सिंह – अध्ययनमा मन् जाने छ । नसोचेको समाचार सुन...}