काठमाणडौ – शेयर बजारमा सोमबार फेरि नयाँ किर्तिमानी बनेको छ ।
यस अघिको १२ अर्वको कारोबारको किर्तिमानी आज १३ अर्व माथि पुगेसँगै तोडिएको हो । आज बजार सामान्य ३ अंकले बढेपनि कारोबार भने आक्रामक भयो ।
२ सय १६ कम्पनीहरुको कारोबार भएकोमा ६४ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १ सय ९ कम्पनीहरुको शेयर...}
काठमाडौं–शेयर बजारमा उछाल आइरहेका बेला अर्को एक बीमा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई करिब ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने तयारी गरेको छ ।
कम्पनीले तेस्रो वार्षिक साधारण सभामा साधारण सेयर निष्कासनको प्रस्ताव लैजान...}
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ, यस्तै ७ हजार १३५ जना निको भएका छन् ।पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले...}
काठमाडौं–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले प्रयोग गरेको बताएका छन् । ओलीलाई सत्ता टिकाउन, जसपाका नेता महन्त ठाकुर, राजेन्द्र महतो मिलाउन र पछिल्लो नागरिकता सम्बन्धि विधेयकमा भारतले प्रयोग गरेका टिप्पणी गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष च...}
काठमाडौं–नेकपा एमालेले नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको लगायतका अभियोगमा कारबाही गर्ने निर्णय गरेको हो ।
पार्टीबाट निष्कासनमा पर्नेमा नेताहरूमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुक...}