काठमाडौं—नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा...}
काठमाडौं–निजी क्षेत्रको लगानी रेहका कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेका बेला सरकारी स्वामितवको उदयपुर सिमेन्टले पनि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
चार अर्ब रुपैयाँ पुँजी रहेको उदयपुरले आईपीओ मार्फत १० अर्ब पुँजी पु¥याउने तयारी गरेको छ । पुँजी वृद्धिको प्रस्ताव जेठ ३...}
काठमाण्डौ -दोस्रो चरणको महामारीले थला परेको भारत अहिले भने बिस्तारै तंग्रिन थालेको छ ।
भारतमा केही दिन यता संक्रमण दर र संक्रमित निरन्तर घटिरहेको छन् ।
पछिल्लो २४ घण्टामा भारतमा २ लाख २२ हजार जना संक्रमित भएका छन् भने यही अवधिमा निको हुने ३ लाख भन्दा धेरै छन् ।
पछिल्ला केही दिन भारतमा संक्रमित भन्...}
काठमाण्डौ–विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण रोक्नका लािग उपत्यकामा जारी निषेधाज्ञा फेरी थप्ने तयारी भएको छ । कोरोनाको संक्रमण वृद्धिदरमा केही कमी भए पनि चेनब्रेक नभएकाले निषेधाज्ञा थप्न लागिएको हो ।
काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको अनौपचारिक छलफलले कम्तीमा जे...}
काठमाडौं–जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडिसिएल) ले करिब ११ अर्ब रुपैयाँको शेयर जारी गर्ने भएको छ । कम्पनीले ११ अर्ब रुपैयाँको हकप्रद शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर बिक्रीको अनुमति आइतबार पाएको हो । कम्पनीले गत चैत १२...}