• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आउँदो साता नेप्सेले ३ हजारको विन्दु पार गर्ने धेरैको अनुमान, कारोबार दैनिक २० अर्बसम्म पुग्ने

काठमाण्डौ – नेपाली शेयर बजारले अहिले उच्चतम बिन्दुको आंकडा पुगेको छ ।

त्यतिमात्र हैन कारोबार रकम पनि दैनिक १० अर्बको आंकडा छोएको छ ।

धेरै जानकारहरुले अबको साता नेप्से ले ३ हजारको विन्दु छुने अनुमान गरेका छन् साथै कारोबार रकम पनि २० अर्ब नजिक पुग्न सक्ने अनुमान गरिएको छ ।

साता भरी उत्साहजनक रहेको नेप्से सरकार पुनर्गठन को केही प्रभावमा पर्ने हो कि भन्ने पनि छन् तर सम्बन्धी मन्त्रालयका मन्त्री नफेरिएको हुँदा केही फरक नपर्ने धेरैको बुझाई छ।

नेपाली शेयर बजारले यस्ता धेरै घटना सहजै पचाएको कारण राजनीतिक हावाले अब नछुने बुझाइ धेरैको छ । अवस्था त्यस्तै पनि देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय