काठमाडौ – कामचलाउ अवस्थामा रहेको केपी ओली सरकारले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेको छ ।
विपतको बेला सरकार विस्तारमा लागेको भन्दै ओलिको चर्को आलोचना भइरहेको छ । साथी कानुनविद् हरुले भने यो सरकारले त्यो अधिकार नराख्ने बताएका छन् ।
सरकारमा आएका र गएकाहरू बारे सामाजिक सञ्जाल निकै तातेको छ । बौद्धिक नेताको छवि बनाएका प्रदीप ज्ञवालीलाई सरकारबाट हटाएकोमा धेरैले मन् पारेका छैन भने शहरी विकास मंत्री बनेका राजेन्द्र महतोको त धेरैले ट्रोल नै भनेका छन् ।
केपी ओली को विषम बोलेको आलोचनाका पुराना भाषण मात्र हैन नेपालको संविधान २०७२ जलाएको महतको तस्बिर भाइरल भइरहेको छ ।
यो समूहले संविधानमा आफ्नो माग नसमेटिएको भन्दै असन्तुष्टी जनाउँदै आएको थियो तर त्यही संविधान भित्र रहेर नयाँ सरकारको मन्त्री खाना गएको भन्दै उनको आलोचना भएको हो ।