काठमाडौं–सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल नामाकरण गरेकोमा एमाले नेता योगेश भट्टराईले आपत्ति जनाएका छन् । बजेट घोषणाको दिन सरकारले सुकेटारलाई स्वर्गीय अधिकारीको नामबाट र चुहान डाँडा विमानस्थलको नाम आङ्छिरिङ राख्ने घोषणा गरेको थियो ।
ताप्लेजुङबाटै प्रतिनिधित्व गर्ने...}
काठमाण्डौ – साताको पहिलो दिन नेप्से प्रिओपन सेसनमा २० अंक भन्दा धेरैले बढेको छ । योसँगै समग्र बजार २८३६ विन्दुमा पुगेको छ ।
सरकारको निति तथा कार्यक्रमपछि बजार कुन दिशा तर्फजाला भन्ने अन्योलका विच आज बजार उकालो लागेको हो । यो सेसनमा आज ८० कम्पनीहरुको २ करोड ६३ लाख भन्दा धेरैको कारोबार भएको छ ।...}
काठमाण्डौ – कोरोना संक्रमण ज्यान जाने भन्दा यसको प्रभावले ज्यान जानेको संख्या अत्यन्तै धेरै रहेको कुरा सबैलाई अवगतनै छ ।
कोरोनाकै कारणले दैनिक दर्जनौं मानिसले आत्महत्या गरेको खवरहरु सार्वजनिक भइरहेका छन । यस्तै दुखद खवर भर्खर सार्वजनिक भएको छ । कोराना संक्रमणबाट श्रीमानको मृत्यु पश्चात अस्पता...}
काठमाण्डौ – केहि दिन देखि कोरोनासँग लडिरहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था अझै जटिल भएको उहाँका परिवारले बताएका छन् ।
आइतबार एक विज्ञेप्तीमार्फत परिवारले सो कुराको जानकारी दिएको हो ।
उहाँको हाल नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अहिले अस्पतालमा ईसी...}
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटलाई नेपाली शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ ।
साताको पहिलो दिन आइतबार नेप्सेमा कारोबार रकमको किर्तिमानी बनेको छ । यस अघि बनेको १४ अर्व ७७ करोडको उच्च कारोबार आज ब्रेक भएको हो । आज १७ अर्व माथिको किर्तिमानी कारोबार भएको छ ।
आइतबार...}