काठमाडौं- सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन । बजेटमा चुनावी खर्चको स्पष्ट अंक नभए पनि निर्वाचन आयोगका लागि भनेर विगतमा झैं ५५ करोड ४४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बज...}
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार प्रिओपन सेसनमा नेप्से १४ अंकले बढेको छ । यो सँगै २८४२ विन्दुको उच्च रेकर्डमा बजार पुग्न सफल भएको छ ।
यो सेसनमा आज ८६ कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकाशंको शेयर मूल्य बढेपछि नेप्से पनि बढेको हो । कारोबार भएका मध्य ६२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२ कम्पनीह...}
काठमाण्डौ । यसो त यो समयमा जलविद्यतु कम्पनीको शेयर मूल्यमा उछाल आइरहेको छ । यसै विच राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।
गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६।५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ क...}
काठमाडौं–रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरको छ । आईपीओ निष्ष्कासनको प्रस्ताव आगामि साधारण सभामा लैजाने निर्णय गरेको छ ।
रिलायवल असार ४ गते दिनको १ बजे साधारण सभा बोलाएको हो । साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित भए पछि थप प्रक्रिय...}
काठमाडौं – नेपालमा कोरोना संक्रमित बिस्तारै घट्दै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६ हजार ७१६ निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा...}