काठमाडौं । सबै भन्दा ठुलो टिभि नेटवर्क डीस होमले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । धितोपत्र बोर्डले अनुमति दिएसँगै डिमहोमले छिट्टै नै आइपीओ जारी गर्ने जनाएको छ ।
सहर...}
कैलाली । कन्चनपुरमा लिचीको दाना घाँटीमा अड्किँदा ६ महिने शिशुको ज्यान गएको छ ।
भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
बुधबार दिउँसो बालकको घाँटीमा लिचीको दाना अड्कि...}
काठमाडौं- काठमाडौंको टेकुमा आगोलागी भएको छ । काठमाडौं महानगरपालीको फोहोर ब्यबस्थापन गर्ने स्थान टेकुमा आगोलागी भएको हो ।
काठमाडौंका विभिन्न ठाउँबाट संकलन गरेर ल्याएको बिजुली तथा केबलको तारमा आगोलागी भएको हो ।
महानगरपालिकोको दमकल, प्रहरी तथा स्थानीयले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्...}
काठमाण्डौ । पार्टीको निर्णय नमानेको आरोप लागेका गण्डकी प्रदेश सांसद कृष्ण थापा पद मुक्त भएका छन ।
पार्टीको आथिकारीक पत्र संसद सचिवालयमा पुगेसँगै उन पद मुक्त भएका हुन ।
पार्टीको निर्णय नमानको आरोप सहित उनलाई अन्य जिम्मेवारीबाट समेत हटाईएको थियो । आफुलाई सांसद पदबाट हटाएपछि उनको प्रतिक्रिया भने यस्तो...}
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पहिलो पटक सामाजिक सञ्जाल फेसवुकमा भिडियोमा सार्वजनिक भएका छन् । संक्रमित भएर अस्पतालवाट घर फर्किए पछि पूर्वराजाले पूर्वरानी कोमललाई साथमा राखेर फेसवुक लाइभ गरेका छन् ।
उनीहरुले विहिवार सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश जारी गरेका छन् । संक्रम...}