काठमाण्डौ - सोमबार दिँउसो देखि देखिएको मेरो शेयरको समस्या आज भने समाधान भएको छ ।
डाटा सर्भर भएको ठाँउमा विद्युत आपुर्तिमा समस्या भएका कारण लगइनमा समस्या आएको थियो । सिटिएससिले अहिले समस्या समाधान भइसकेको जनाएको छ । साथै हिजो अन्तिम दिन आइपीओ भर्ने मिति रहेको कम्पनीको शेयर भर्ने समय आज...}
काठमाण्डौ - साताको तेस्रो दिन नेप्से ९ अंकले बढर प्रिओन सेसन बन्द भएको छ ।
६९ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ५६ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ८ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । साथै ४ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
स्वलम्भी लद्युवित्तको शेयर सबै भन्दा धेरै...}
काठमाण्डौ - पत्रकार सज्जन सिँहको निर्देशनमा सामाजिक विषयबस्तुमा आधारित छोटो चलचित्र सुखीमाया भर्खर सार्वजनिक भएको छ । ।
सो चलचित्रमा तपाई हाम्रो समाजमा घट्ने घटनालाई विषय बस्तु बनाइएको छ ।
सज्जन कुमार ,दिपा थापा मगर ,रासिक सेन्चुरीको मुख्य अभिनय देख्न सकिने चलचित्रमा ,अनिल सुनाम ,कु...}
काठमाण्डौ - सोमबार दिउँसोदेखि देखिएको मेरो शेयरको समस्या अझै समाधान हुन सकेको छैन् ।
मेरो शेयरमा लगइन नहुने समस्याले गर्दा शेयर बिक्री गरेकाहरूले शेयर ट्रान्सफर गर्न समेत सकेका छैन ।
मेरो शेयरको समस्या समाधानमा नआएपछि सिडिएससीले आइपीओ भर्ने समय थप गर्ने तयारी गरेको छ । साथै शेयर ट्...}
काठमाण्डौ - तेह्रथुम पावरको आईपीओमा आज आवेदन दिन अन्तिम दिन रहेको छ।
गत साउन ५ बाट कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि शेयर निस्कासन गरेको थियो । कम्पनीको आइपीओ मा आज बेलुकी ५ बजे सम्ममा आवेदन दिन सकिने छ ।
कम्पनीले तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुप...}