काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर९राजा०शेख तामिम बिल हमाद अल थानीब...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर ( राजा ) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुग्नुभएको छ ।
राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत ग...}
काठमाडाैं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकदेखिको अभ्यासहरूलाई सच्याउन समय लाग्ने बताएका छन्। धेरैले सार्वजनिक विदाबारे प्रश्न उठाउन थालेपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पाेस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
स्ट्याटस लेख्दै लामिछानेले विगतका कैयौं निर्णय र परम्परा छन् जस...}
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट आफूले ऋण नलिएको दाबी गरेका छन् । आफ्नो नाममा कसैले नक्कली धितो खाता खोलेर ऋण लिएको उनको भनाइ छ ।
उनले उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनप...}
काठमाडौँ । आजदेखि उपनिर्वाचनको आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझा...}