काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।
डा. गाैतमका अनुसार कोरोनाको संक्रमणबाट मोरङको विरा...}
काठमाडौं, ३० साउन । सरकारले आज रातिदेखि काठमाडौं उपत्यकामा विशेष कडाई गर्ने भएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेध जारी गर्ने निर्णय गरेको छ । निषेध आज राति १२ बजेदेखि आगामी भदौं १५ गते राति १२ बजेसम्म कायम रहने छ ।...}
रुसको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको एउटा नयाँ खोपको उत्पादन सुरु गरेको जनाएको छ।
यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरु गरिने मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा सम्झौता गरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले...}
साउन २९ गते, बिहीबार सुनको मूल्य पुन: उकालो लागेको छ। अघिल्लो दिन बुधबार तोलामा ६ हजार २०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ताेलामा दुई हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिनका लागि छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ...}
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिएका छन ।
देशका विभिन्न अस्पतालका प्रयोगशाला र प्रादेशिक प्रयोगशाला गरिएको पछिल्लो परीक्षणमा उनीहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २४,९५७ पुगेको छ । तर सकृय संक्रमितहरुको संख्या भने ८,०२५ मात्र रहेको...}