सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा नाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काग्रेसले आन्दोनको घोषणा गरेको छ । आज बुटवलका नेपाली काग्रेस र बुटवलमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीको भेलापछि आन्दोलनमा कार्यक्रम घोषणा गरिएको नेपाली काग्रेस क्षेत्र नम्बर २ रुपन्देहीका सभापति हरि लम...}
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ।
आज बिहान ९ बजेदेखि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल जारी रहेको हो। ‘अध्यक्षद्वयबीच छलफल जारी छ,’ प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले भने।
के...}
काठमाडाैं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
बिहीबार सिंहदरबारस्थित कृषि समितिको हलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराउनुभएकाे हो ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गाैतम...}
नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताएका छन्।
शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले विद्युत प्राधिकरणका सन्...}
काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालयको गेटअघि धर्ना दिन पुगेकी दोलखाकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही समयअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति रहेको भन्दै नाता सम्बन्ध कायम गरी अंश मागसहित मुद्दा दायर...}