काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । नेकपा स्थायी कमिटि बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गरेकोमा मंगलबारको बैठकले ओलीको ठाउँमा वरिष्ठ नेता माधब कुमार...}
काठमाडौं–सत्तारूढ नेकपा औपचारिक फुटको सँघारमा पुगेको छ । पार्टीका जोर पाइलट अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच चलेको शक्ति संघर्षले अन्ततः एकता ३० महिनामै सकिन लागेको हो। दुवै अध्यक्षले मंगलबार केन्द्रीय समितिका छुट्टाछुट्टै बैठक बोलाएका छन् । र, सम्भवतः फुटको...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असरप्रदेशको सत्ता राजनीतिसम्म परेको छ। प्रदेशप्रदेशमा शक्ति समीकरण फेदरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ। यसले गर्दा नेकपा...}
काठमाण्डौ । नेकपा फुटको संघारमा पुगेसँगै एकले अर्कोको उछितो काट्नेक्रम निरन्तर चलिरहेको छ । यसै विच ओली पक्षका युवा नेता महेस बस्नेतले प्रचण्डमाथी कडा टिप्पणी गरेका छन ।
बस्नेतले प्रचण्डले माधवसहितका धेरै नेतालाई राजनीतिक सहिद बनाउने उनको आरोप छ । पछिल्लो समय ओलीबाट अलग भएर प्रचण्ड,माधव कुमार नेपा...}
काठमान्डौ- नेकपा औपचारिक रुपमा टुक्रिएको छ । आज बसेको दुई पक्षको बैठकले विभिन्न निर्णय गरेको छ । दाहाल नेपाल समूहको बोलाएको केन्द्रीय समितिको बैठकमा दुई तिहाइ केन्दीय सदस्यहरूको उपस्थिति थियो । सो बैठकले ओलीलाई अध्यक्ष बाट हटाउँदै माधब कुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ ।
बबरमहलस्थित कार्की ब्...}