काठमाण्डौ । नेपाल सांगीतिक क्षेत्रमा लामो समय सम्म स्रोताको मन जित्न सफल गायक तथा सर्जक राजन कार्की र अस्मिता डल्लाकोटीको आवाज रहेको निकै सुमधुर गीत दिलमा बसेकी बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
राजन कार्कीको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई निकै कलात्मक रूपले उठाएको...}
काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा दुइ दशक भन्दा लामो समय सफल यात्रा गरिसकेका लोकप्रिय गायक तथा कुशल सर्जक तारापति सुवेदीको नयाँ गीत देउ मलाई पछ्यौरी भर्खर मात्र सार्वजनिक भएको छ ।
सुवेदीको आफ्नै लय तथा शब्द सिर्जना रहेको गीतमा उनलाई आवाजमा गायिका पूर्णकला बिसीले साथ दिएकी छन । माया प्रे...}
काठमाण्डौ । हाल अमेरिकामा बस्दै आएका भगवान भण्डारी नेपाली लोकदोहोरीमा निकै परिचित नाम हो । बीचमा केही समय त्यति सक्रिय नभएका भण्डारी पछिल्लो समय निरन्तर आफ्नो सिर्जना मार्फत दर्शक माझ आइरहेका छन ।
दर्जनौं उत्कृष्ट गीतहरू सार्वजनिक गरिसकेका भण्डारी अडियो क्यासेट बिक्री हुने समयका निकै चर्चित...}
काठमाण्डौ । केही समय अघिबाट लाइभ दोहोरी सञ्चालन गर्दै आएको इनेपाल रोधी घरको पछिल्लो दोहोरी दर्शक स्रोताले निकै मन पराएका छन ।
प्रत्यक्ष दोहोरीका राजा पशुपति शर्मा र रमेश राज भट्टराई बीच लेनदेनको विषयमा गाइएको सो गीतलाई दर्शकले निकै उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन ।
गीत सार्वजनिक भएको...}
काठमाण्डौ । नेपाली साङ्गीतिक क्षेत्रमा फरक वीट प्रयोग गर्न माहिर मानिन्छन् लोकप्रिय सर्जक एकनारायण भण्डारी । उनले आधुनिक र लोक दोहोरी दुवै विद्यामा तीखो कलम चलाउँछन् । यसै बीच भण्डारीले आफैले आवाज दिएको नयाँ गीत जुम्लाबाट आउनु भयो मीत भर्खर मात्र सार्वजनिक भएका छन ।
यस अघि केही गीतमा आवाज दिएका भ...}