काठमाण्डौ । नेपाली लोकदोहोरीमा नयाँ नयाँ प्रयोग गर्ने गायक तथा सर्जक तेजश रेग्मीले सिर्जना गरेको नयाँ गीत रातो डोली भर्खर मात्र सार्वजनिक भएको छ । मौलिकता र आधुनिकतालाई गीतले कलात्मक रूपले शब्द सङ्गीतमा उतारेको छ ।
तेजश रेग्मीको लय तथा शब्द सिर्जना रहेको गीतमा आवाजमा कल्पना काफ्लेले साथ दिएकी छन...}
काठमाण्डौ । नेपाली लाेकदोहोरीका अनुशासित कलाकारको सूचीमा पर्ने कलाकार हुन सागर विरही । २ दशक यो क्षेत्रमा यात्रा गर्दा उनले कहिलै पनि दर्शकले छि भन्ने काम गरेकै छैनन् । निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय सर्जक तथा गायक सागर विहरीको आवाज रहेको सन्देशमूलक गीत नआउ है परदेशमा भर्खर मात्र सार्वजनिक भएको छ...}
काठमाण्डौ । बाल गायक तथा गायिका सुप्रिम मल्ल र कमला घिमिरेले इनेपाल रोधीघरमा गाएको दोहोरी रातारात चर्चामा आएको छ ।
चर्चित गीत घर कताको बैनीको बोलको गीतमा कलाकारहरूले निकै मनमोहक दोहोरी प्रस्तुत गरेका छन । स्थापन भएको छोटो समयमै इनेपाल रोधी घरले धमाधम दोहोरी गीतहरू सार्वजनिक गर्दै चर्चा...}
काठमाण्डौ । गीत सङ्गीतमा लागेको छोटो समयमै लोकप्रिय सर्जक जीवन कँडेलले उत्कृष्ट सिर्जना गर्न सक्षम भएका छन । उनको पछिल्लो गीत लाली जोवनले बोलको गीत सुनेपछि यो अनुमान गर्न अझ सहज हुन्छ ।
चर्चित गायक गणेश अधिकारीसँग निरन्तर सहकार्य गर्दै आएका कँडेलले यस अघि एक दर्जन हाराहारी गीतहरू सिर्जना गर...}
काठमाण्डौ । केही वर्ष पहिला लालुमै बोलकाे गीत सार्वजनिक गरेर करोड क्लबको सफलता पाएको टिमले नयाँ गीत दिलमाया लिएर आएको छ । यो टिमको सहकार्यलाई दर्शकले निकै मन पराउने गरेका छन । यो पटक टिममा केही नयाँ अनुहार थपिएका छन भने धेरै जसो गीतको टिम उही रहेको छ ।
यो पटक पनि सो टिमले सार्वजनिक गरेको गी...}