काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एउटा विकृति निकै बढिरहेको छ । त्यो हो भीउजको होड । गीत जस्तो सुकै होस,विषय जे सुकै होस तर गीतमा धेरै दर्शक आउनु पर्यो । गुणस्तर भन्दा पनि टिकटक लक्षित र दर्शक झ्याप्प तान्ने खालका गीतहरू धेरै सार्वजनिक भइरहेका छन । यसले केही चर्चा त होला तर गीत...}
काठमाण्डौ । पछिल्ला केही गीतहरूमा शान्ती र कुशलको जोडी दर्शकले निकै मन पराएका छन । उनीहरूको आवाजमा जादु नै छ । मेहनती सर्जक कुशलको गायन शैलीको अहिले निकै चर्चा हुने गरेको छ ।
यही जोडीले आवाज दिएका नयाँ गीत अनाथ भर्खर मात्र सार्वजनिक भएको छ । सामाजिक कथामा बनेको सो गीत टिकटक लगायत सामाजिक सञ...}
काठमाडौं - अडियो बिक्री हुने समयदेखि आजको डिजिटल बजार सम्म आइपुग्दा नेपाली सांगीतिक क्षेत्रले धेरै कलाकार जन्माएको छ र धेरै गुमाएको छ ।
यो अवधिमा नेपाली सांगीतिक क्षेत्रले पाएको उर्जाशील बहुमुखी प्रतिभाका धनी कलाकारको नाम लिनु पर्दा तेजश रेग्मीको पनि अग्र स्थानमा आउँछ । एक दशक भन्दा लामो सम...}
काठमाण्डौ । एकपछि अर्को उत्कृष्ट दोहोरी सार्वजनिक गरिरहेको इनेपाल रोधी घरले चीज गुरुङ र जानकी तारामी मगरको रमाइलो दोहोरी आज सार्वजनिक गरेको छ ।
मुसुमुसु नहाँस मायाले बोलको भाकामा निकै उत्कृष्ट शब्दमा कलाकारहरूले दोहोरी प्रस्तुत गरेका छन । गोठालो जाँदा एक अर्का बीच हुने कुराकानीलाई गीतले उठाए...}
काठमाण्डौ । वियोगान्त गीतहरूमा छोटो समयमै सबै माझ राम्रो परिचय बनाउन सफल गायक हुन गणेश अधिकारी । विदेशिने नेपाली र माया प्रेममा बिछोड हुने कथालाई उनले अरुले भन्दा फरक ढंगले गीतमा उठाउने गर्दछन् । उत्कृष्ट शब्द तथा सुमधुर लय सिर्जना गर्न माहिर उनै अधिकारीको नयाँ गीत मलम पट्टी भर्खर मात्र सार्वजनिक भए...}