काठमाण्डौ । अभिनय मार्फत आफ्नो परिचय फराकिलो बनाउँदै गइरहेका चर्चित मोडल आशिर प्रताप जंगको अभिनय रहेको नयाँ गीत तिमी नै हो सुनको गजुर भर्खर मात्र सार्वजनिक भएको छ ।
गीतले समाजिक विषयलाई निकै कलात्मक रुपमा गीत र भिडियोमा उठाएको छ । आशिरको अभिनयले गीत अझ दमदार बनेको छ । श्रीमतीको मृत्यु...}
काठमाण्डौ । नेपाल सांगीतिक क्षेत्रमा लोप हुँदै गइरहेको लोक गीत संरक्षणमा युवा गायक तथा सर्जक सागर विरहीले सक्रियता देखाएका छन ।
उनले भर्खर मात्र नयाँ एकल गीत सार्वजनिक गरेर त्यसमा एक इट्टा थपेका छन । उनले भर्खर मात्र सार्वजनिक भएको नयाँ गीत तिम्रै यादमा बोलको गीत भर्खर मात्र सार्वजनिक भएको...}
काठमाडौं - नायिका मिरुना र फुर्बाबीच मेलमिलाप विवाद समाधान गर्ने बारे सहमति भएको छ ।
आज कलाकार तथा युवाको रोहबरमा सहमति भएको हो ।
मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबीच छलफल भएको थियो। छलफलपछि आरोपित फुर्पा तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्रीसमक्ष माफी मागेका थिए...}
काठमाण्डौ । जापानबाट छोटो समयका लागि नेपाल आएका लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटाले नेपाल बसाइको बेला आधा दर्जन भन्दा धेरै गीतमा आवाज दिए साथै ती गीतहरूमा भिडिओ समेत गरे । अहिले ती गीतहरू एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेका छन ।
फरक धारमा र विविध विषयमा गीत लेख्न सिपाली प्रेमले यो पटक...}
काठमाडौँ । कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलमा प्रदर्शन भएको छ । आफूमाथि दुव्र्यवहार गरेको भन्दै एक भिक्षुमाथि आरोप लगाएर थप्पड समेत हानेकी मगरविरुद्ध चाबहिलको केएल टावरअघि प्रदर्शन भएको हो ।
आज बिहान १० बजेदेखि त्यहाँ प्रदर्शन भइरहेको छ । उनीहरुले अभिनेत्री मगर विरुद्ध नाराब...}