काठमाण्डौ । गायक पशुपति शर्माको सन्देशमूलक गीत मिथ्या सूचना भर्खर मात्र सार्वजनिक भएको छ ।
भ्रामक समाचार र त्यसको असरलाई देखाउन खोजिएको गीतमा पशुपति शर्माको लय तथा शब्द सिर्जना रहेको छ । उनको आफ्नै युउटुबबाट गीत सार्वजनिक गरिएको छ ।
आफ्ना फरक धारका गीतबाट चर्चामा आइरहने शर्माका दर्...}
काठमाण्डौ । सम्बन्ध विच्छेद भएपछि गायिका बबिता बानियाँको साङ्गीतिक चहलपहल बढिरहेको छ । उनले आफ्ना हरेक गीतमा आफ्नो जीवनमा घटेको घटनालाई विषय बनाउने गरेकी छन ।
भर्खर मात्र सार्वजनिक भएको एक दोहोरीमा समेत उनले आफ्नो जीवनको घटना गीतमा उतारेकी छन । उनले आफ्नै भाइ विजय बानियाँसँग निकै मन छुने दो...}
काठमाडौं - दशक अघि सार्वजनिक भएको चर्चित गीत "आफै सँग आफै हारे म"को नयाँ रूपमा सार्वजनिक गरिएको अडियो र भिडियो समेत दर्शकले निकै मन् पराएका छन् ।
यो समाचार तयार पार्दा सम्म गीतले १ लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचीमा समेत आएको छ । अडियोको जमानामा यो गीतलाई दर्शकले निकै...}
काठमाण्डौ । भर्खर मात्र आफ्नो वैवाहिक जीवन अनत्य गरेकी लोकप्रिय गायिका बबिता बानियाँ जेरीले आफ्नो जीवनसँग करिब करिब मेल खाने गीत सार्वजनिक गरेकी छन ।
गीतमा उनैले अभिनय मात्र गरेकी छैनन् गीतको शब्द पनि आफैले बनाएकी हुन । गीतलाई चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बिसीले आवाज दिए...}
काठमाण्डौ । लोकप्रिय गायक बविता बानियाँ र गायक शंकर क्षेत्रीको सम्बन्ध बिच्छेद भएको छ ।
उनीहरूको बिहीबार जिल्ला अदालत काठमाण्डौमा छुटिने सहमति भएको हो । छुटिन खबरसँगै मिडियामा आएकी गायिका बानियाँले चौधारा रोएर आफ्नो पीडा पोखेकी छन ।
उनले आफूलाई मार्ने सम्मको कोसिस भएको बताएकी छन ।...}