काठमाडौं - लोकप्रिय गायक तथा मोडल पुस्कल शर्माको अभिनय रहेको नयाँ गीत "एक्लै बाँच्न सक्दिन म"सार्वजनिक भर्खर मात्र सार्वजनिक भएको छ ।
एउटा सामाजिक कथामा आधारित गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । छुवाछूतप्रथा अझै अन्त्य नहुँदा टिका र पुस्कलको मायामा तगारो आएको गीतमा देखाइएको छ ।
यो गितमा स्वर चर्चित गाइका देबि घर्ति र नब गायक तिलाराम ढकालको रहेको छ। गीतको लय सिर्जना अमित बाबु रोकायले गर्नु भयको छ भने शब्द तिलाराम ढकाल र मोहन बिरहि श्रीपालिको रहेको छ ।
स्मृति तिमिल्सिनाले निर्देशन गरेको गीतमा अभिनय अहिले सम्मकै पहिलो पर्दामा पुस्कल शर्मा र टिका सानुको छ। गित बुर्तिबाङ म्युजिकबाट Tilaram Dhakal युटुब च्यानलमा सार्वजनिक भयको छ।