Hub Solution

गायक रविन लामिछानेसँग जेरीले खोलिन आफ्नो पिडा

काठमाण्डौ । गायक रविन लामिछाने फेरी लाइभ दोहोरीमा देखिन थालेका छन । उनले चर्चित गायिका बबिता बानियाँ जेरीसँग उत्कृष्ट दोहोरी गाएका छन । 

सारङ्गी संसार युउटुब च्यानलबाट सार्वजनिक भएको सो गीतमा जेरीले आफ्नो जीवन भोगाइलाई निकै कलात्मक शब्द सहित दोहोरीमा उतारेकी छन भने शब्द बनाउन माहिर रविनले समेत मुटु छुने शब्द सहित उनलाई साथ दिएका छन । 

बनमा काँडा छ बोलको सो दोहोरी सार्वजनिक भएको छोटा समयमै दर्शक स्रोताको मन जित्न समेत सफल भएको छ । 

 

प्रतिक्रिया