मध्य रातमा - विष्णु र प्रमोदलाई मायाको साथ


काठमाण्डौ । युवा गायक विष्णु पाण्डे र प्रमोद भुषालको आवाज रहेको नयाँ गीत मध्य रात भर्खर मात्र सार्वजनिक भएको छ । 

यी युवाहरूले एक प्रेमीसँगको रोमाञ्चित रात कस्तो हुन्छ भन्ने विषय गीतमा उठाएका छन । गीतको अडियो निकै उत्कृष्ट बनेको छ भने भिडियो भने सामान्य छ । 

गीतलाई प्रमोद भुसालले लय तथा शब्द सिर्जना गरेका हुन भने याम थापा मगरको संगीत संयोजन रहेको छ । गीत सार्वजनिक भएपछि दर्शक श्रोताहरूबाट राम्रो प्रतिक्रियाहरू आइरहेको गायकहरूले हामीलाई बताएका छन । 

 

प्रतिक्रिया