काठमाडौं - केही दिन अघि मात्र विधिवत् कानुनी रूपमा छुट्टिएका गायक शंकर क्षेत्री र गायिका बबिता बानियाँको चर्चा अझै सेलाएको छैन ।
जेरीले विभिन्न मिडियामा आएर शंकरमाथि आरोप लगाएकी छन् भने उनी प्रति धेरैको सहानुभूति समेत रहेको छ ।
यसै बीच गायक क्षेत्री पनि पहिलो पटक मिडियामा आएर जेरीका कुरा खण्डन गरेका छन् भने अझ आफू मिल्न तयार रहेको बताएका छन् ।
आउनुहोस् एक मिडियामा गरिएको कुराकानीको पुरै भाग हेर्नुहोस् ।