काठमाण्डौ । म्यादीमा रहेर नेपाली गीत संगीतमा आफ्नो दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक नकुल ढकालले सिर्जना गरेको नयाँ गीत जोवन निकै चर्चामा छ । गीतले छोटो समयमै दश लाख हाराहारीमा दर्शक बनाउन सफल भएको छ ।
यस अघि पनि ढकालले दाेहाेरीकाे राजा बोलको गीत सार्वजनिक गरेर सबै माझ चर्चामा आएका थिए...}
काठमाण्डौ । पछिल्लो समयका चर्चित गायक गायिकाहरु कुसल बेल्बासे र शान्ती श्री परियारको आवाज रहेको नयाँ गीत चिना मिलेन भर्खर मात्र सार्वजनिक भएको छ
उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतको कमल प्रसाद कँडेलले शब्द सिर्जना गरेका छन भने श्रीकृष्ण अर्यालले लय सिर्जना गरेका छन । गीतको लय,शब्ल त...}
काठमाण्डौ । पुराना र पाका कलाकार प्रजापति पराजुली र नयाँ कलाकारमा निकै चर्चित गायिका प्रीति आले विच इनेपाल रोधि घरमा दोहोरो जमेको छ ।
उनीहरुले कुन साबुनले मुख धुन्छेउ बोलको चर्चित गीतमा निकै रमाइलो दोहोरी प्रस्तुत गरेका छन । गीतमा घर बेटी र बहालमा बस्ने युवतीको कथामा दोहोरी प्रस्तुत गरिएको...}
काठमाण्डौ । युवा गायक कुशल विश्वकर्माले आवाज दिएको नयाँ गीत कर्मै रुनी छ भर्खर मात्र सार्वजनिक भएको छ । उनले गीतमा निकै सुमधुर र मन छुने आवाज दिएका छन । कुशललाई सबैले सम्भावना बोकेको गायकको रुपमा हेर्ने गरेका छन ।
कुशल र रुपी सिञ्जाली मगरको आवाज रहेको निकै उत्कृष्ट गीतमा माया प्रेमलाई विषय...}
काठमाण्डौ । लोकप्रिय गायिका जमुना सनमको आवाज रहेको निकै सुमधुर गीत चार आना भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतलाई राजु सुनामले लय तथा शब्द सिर्जना गरेका छन भने संगीत संयोजन साथै आवाज समेत राजुकै रहेको छ । माया प्रेमलाई गीतले निकै उत्कृष्ट रुपमा उठाएको...}