काठमाण्डौ । सोमबार सतक भन्दा धेरैले बढेको नेप्से मंगलबार प्रिओपन सेसनमा समेत १८ अंक भन्दा धेरैले बढेर समग्र बजार ३ हजारको विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ८३ कम्पनीहरुको शेयर खरिद विक्री भएको थियो जसमा तीन दर्जनको कम्पनीको शेयर मूल्य २ प्रतिशले बढेको छ भने ६८ कम्पनीहरुको शेयर मूल्य बृद्धि भ...}
काठमाण्डौ - तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओ यही हप्ता बाँडफाँड हुने पक्का भएको छ ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार नेप्सेसँग अनुमति लिएर बुधबार बाँडफाँड गर्ने तयारी भएको छ । यदि आज अनुमति नपाए पनि बिहीबार सम्ममा बाँडफाँड हुने गरी काम...}
काठमाण्डौ । लगातार ओरालो लागेको शेयर बजारमा रौनक फर्किएको छ । ३२ नजिकबाट २८ सय सम्म आएको बजारमा आज भने दोहोरो अंकको बृद्धि देखिएको छ ।
नेप्से सोमबार १ सय ६२ विन्दुले बढेर समग्र बजार २९८० विन्दुमा पुगेको छ भने कारोबार रकम दश अर्व हाराहारीमा भएको छ ।
आज कारोबार भएका २२द् कम्पनीह...}
काठमाण्डौ - अर्थमन्त्री जर्नादन शर्माले पछिल्लो समय शेयर बजारमा देखिएको समस्या समाधान गर्ने तर्फ चासो देखाउनु भएको छ ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले आज सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन...}